अब व्हाटस एप ले सदस्यता शुल्क हटाउने

By प्रकाश धिताल     

म्यासेजिङ एप ह्वाट्सएपले प्रयोगकर्तासँग लिँदै आएको  सदस्यता शुल्क हटाउने भएको छ । यस् अघि उस्ले बाषिर्क एक अमेरिकी डलर सदस्यता शुल्क  लिने गरेको थियो ।  गत बर्षमात्रै १९ अर्ब डलरमा फेसबुकले खरिद गरेको ह्वाट्सएपले प्रयोगकर्ताहरुको संख्या बढाउन गर्न नयाँ घोषणा गरेको हो ।