‘मै प्यारो नभए’ गीतको भिडियो सार्वजनिक (भिडियो भिडियो)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार ०१ 

13459704_787729537994967_241029780_n-750x395

दृश्य एल्वम भित्र समाबिस्ट गायक सुमन श्रेष्ठ संगमको आधुनिक गीत मै प्यारो नभएपनि को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
जन्म राईको संगीतमा रहेको मै प्यारो गीत गायक स्वयंंले खेलेका हुन् । मोडेल अनु शाह र रोहितको अभिनय रहेको यो गीतको म्युजिक भिडीयोलाई केदार धितालले निर्देशन गरेका हुन् ।
ललीतपुरको भैंसेपाटीका रमणिय स्थानमा छायाँकन गरिएको म्युजिक भिडियोलाई ज्ञानेन्द्र्र्र शर्माले खिचेका हुन् भने सम्पादन माधव बेलबासको रहेको छ ।

हेरौ यो भिडियो