“हिजो म बस्ने तिम्रो मुटुमा ”को म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित )

By प्रकाश धिताल     

प्रकाश घिमिरे – काठमाण्डौ – जेष्ठ ३२ 

13419098_1125000124228984_3561103928719454061_nnp media को निर्माणमा बनेको नया आधुनिक गीत “हिजो म बस्ने तिम्रो मुटुमा” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

संजित तामाङको आवाजमा रहेको भिडियोमा सुजाता केसी ,चन्द्रमणि मुडभरी र प्रकाश को फिचारिंगलाई हेर्न सकिने छ । त्यसैगरि भिडियोलाई सुनिल तण्डुकार र बिकाश गन्धर्वले खिचेका छन् भने संगीत बानियाँले सम्पादन गरेका छन् । म्युजिक भिडियोलाई भोला दिप यात्री ले निर्देशन गरेका छन् ।

हेरौ यो भिडियो