आइसिटी स्टार्टअप अवार्ड

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – जेष्ठ ३१ 

banner1-660x330

अनलाइन तथा एसएमएस भोटिङ सोमबार राती १२ बजेदेखि खुल्ला गरिने छ । भोटिङ परिणामलाइ समेत आधार मानी असार ८ गते आयोजना हुने विशेष कार्यक्रममा उत्कृष्ट ४ को घोषणा गरिने छ । अनलाइन र एसएमएस भोटिंग सोमबार राति १२ बजे अर्थात् मंगलबारदेखि बिहिबार रति १२ बजेसम्म खुल्ला हुनेछ ।

एसएमएस भोटिङका लागि :
यसको लागि मोवाइलको म्यासेज बक्समा गई ICT लेखी एक स्पेस दिएर award टाइप गरि आफूले भोट गर्ने कम्पनीको कोड नम्बर लेखी ३२२०० मा एसएमएस गर्न सकिनेछ । कम्पनीको नाम अंग्रेजी अक्षरको बर्णनुक्रम अनुसार राखिएको छ ।

Eminence Ways Pvt.Ltd. – ICT<space>award<space> EW and send SMS to 32200

Gurkha Tech Pvt. Ltd. – ICT<space>award<space> GT and send SMS to 32200

I Tech Nepal Dot Com Pvt. Ltd. – ICT<space>award<space> IT and send SMS to 32200

Kul Techno Lab and Research Center Pvt. Ltd – ICT<space>award<space> KT and send SMS to 32200

Mantra Ideas Pvt. Ltd. – ICT<space>award<space> MI and send SMS to 32200

Phunka Technologies – ICT<space>award<space> PT and send SMS to 32200

Sasto Deal Pvt Ltd – ICT<space>award<space> SD and send SMS to 32200

Smart Samaj Pvt. Ltd. (Nepflights) – ICT<space>award<space> SS and send SMS to 32200

White Space Pvt. Ltd. (Threadpaints) – ICT<space>award<space> WS and send SMS to 32200

Yellow Nepal Pvt. Ltd – ICT<space>award<space> YN and send SMS to 32200

अनलाइन भोटिङका लागि
यसको लागि award.livingwithict.com/poll क्लिक गरी आफूलाई मन परेको कम्पनीलाई भोट गर्न सकिने छ ।