सारिका र सनमको यस्तो छ प्रेम लिला (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमान्डौ – जेष्ठ – २८ 

13407612_1307167039313420_1885592218_n

नेपाली मोडेलिङ्ग क्षेत्रमा थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका सफल मोडेल हुन् सनम कठायत । सनमका दिन प्रति दिन म्युजिक भिडियो बजारमा आउने गर्छन यहि क्रममा दिपक लिम्बु र हर्सितआलेको कर्ण प्रिय आवाजमा रहेको “म त जन्मे तिम्रै लागि” बोलको नया म्युजिक भिडियो सार्बजनिक भएको छ। एल्बम बन्धनमा समाबेस उक्त गितको शब्द संगीत राजकुमार बगरको रहेको छ । सनम र सारिकाको फिचरिंग रहेको गीतको म्युजिक भिडियोलाई उत्सब दाहालले खिचेका छ्न भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन् र यसै गरि अब्बल रुपमा जनक सिंहको निर्देशन रहेको देखिएको छ ।

हेरौ यो भिडियो