सनम द्वारा अभिनित “प्रिया तिमि” बोलको नया गित सार्बजनिक (भिडियो सहित )

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – जेष्ठ १८ 

13318851_1300107510019373_719199618_n

पछिल्लो समय नेपाली गित संगीतमा एक पछि अर्को गर्दै व्यस्त हुदै आएका अहिलेका चर्चित मोडेल हुन् सनम कठायत । उनले थुप्रै म्युजिक भिडियो खेलेका छन  र खेली रहेका छन् पनि । यहि क्रममा राजेश पायल राईको आवाजमा रहेको “प्रिया तिमि” बोलको अर्को नया म्युजिक भिडियो पनि  बजारमा सार्बजनिक भएको छ । क्षितिज लिम्बुको शब्द अनि कला किरातीको संगीत रहेको उक्त गीतमा चर्चित मोडल सनम कठायत र स्मृति थापाको अभिनयलाई भिडियोमा  देख्न सकिने छ । यसै गरि यो गीतको एरेन्ज सुपर सोनीक स्टुडियोले गरेको छ भने दिपक भट्टको ईडिट रहेको भिडियोलाई राजेश राईले  निर्देशन गरेका छन् ।

हेरौ यो भिडियो