शिल्पालाई माया गर्ने मुटु किन फेर्न खोज्दै छन त बिक्रम (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – जेष्ठ १६

जब जब मानिसको उमेर बढदै जान्छ तब तब मानिसलाई मायाको आभास हुदै जान्छ अनि कहिले कहिँ त्यस्तै सयोग जुर्छ र त एक अर्का बिच भेट हुन्छ अनि त्यसै बाट सुरुवात हुन्छ र त माया प्रेमको कथा सुरु हुन्छ अनि संगै मर्ने बाच्ने सङ्कल्प गरिन्छ । यसै गरि  बिक्रम र सिल्पाले पनि संगै मर्ने बाच्ने निधो गरे अनि एक एर्काले  जिन्दगी भरि संगै जिउने बाचा गरे ।  उनि हरुका दिनहरु रमाईला थिए आफुले माया गर्ने मान्छे साथ मै हुदा कस्को जिन्दगिले छुट्टै आनन्द लिदैन र !

13295092_672062179599797_1814091496_n (1)हरेक पल संगै हुने र रमाउने गर्थे उनि हरु जब दिन बित्दै गयो अनि शिल्पाको बिहे अरु संगै हुने निदो भयो  पक्कै पनि शिल्पालाई पनि छुटिनिको पीडा धेरै थियो होला सायद । हरेक पल सम्झिरहन्थिन र बिक्रम लाई पनि यता समाली नसक्नु थियो ! र बिक्रम ले भन्दै थिए “तिम्लाई माया गर्ने मुटु फेर्न पाए हुन्थो”  न त अब माया गर्ने मुटु फेर्न सकिन्छ न त अब जिन्दगी भरी भुल्न नै यस्तै पीडा परेको छ बिक्रमको जिन्दगिमा  ।

13318950_672062176266464_420745806_n (1)यो कथा भने वास्तविक जिन्दगिमा भने हैन कसैको जीवनमा मेल खान गेम संयोग मात्रै हुने छ यो कथा हो, भर्खर बजारमा आएको ” बसन” एल्बममा समाबेश  ” तिम्लाई माया गर्ने मुटु ” बोलको गित मा यसै गरि यो गीतमा शब्द संगीत सन्तोष केसीको रहेको छ  भने  चर्चित गायक प्रमोद खरेलअवाज रहेको छ अनि गितको एरेन्जर कमल सौरगले गरेका छन । यसै गरि यो गीतको भिडियोमा  बिक्रम बुढाथोकी शिल्पा पोखरेल, बसन पोख्रेलको  अभिनय देख्न सकिने छ । म्युजिक भिडियो लाई कुमार केसी ले  निर्देशन गरेका छन् भने अर्जुन तिवारीले छायांकन गरेका छन र ss डिजिटल ले गीतलाई बजार ब्यबस्थापन गरेको छ ।

हेरौ यो भिडियो भिडियो