गित संगीतमा सक्रिय पूजाको “चितवनकी नानी ” म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – जेष्ठ – १२

13220173_1700086053597869_330624690_nबिगत चार बर्ष देखि नेपाली लोक संगीतको क्षेत्रमा सक्रिय चितवनकि पुजा पुरी पछिल्लो समयकि चर्चित मोडेल तथा लोक गायिकाको सुचीमा पर्छिन । करिब डेढ दर्जन चर्चित लोक तथा दोहोरो गीतको म्युजिक भिडियोमा आफ्नो कुसल अभिनय प्रस्तुत गरिसकेकी पुजाले दुईवटा एल्बम समेत दर्सक स्रोता माझ प्रस्तुत गरि सकेकी छिन । पछिल्लो समय “चितवनकी नानी ” सहित बजारमा सबैको मन जित्न सफल छिन । विभिन्न स्वदेश तथा बिदेशका कार्यक्रममा नृत्य तथा गायनले सबैको मन जित्न सफल पुजा पछिल्लो समय तीजको गीतको तयारीमा छिन । मोडेल भन्दा गायनलाई विशेष प्राथमिकता दिन्छन् पुजाले । पछिल्लो समय “चितवनकी नानी ” म्युजिक भिडियो पनि बजारमा youtube मार्फत सार्बजनिक गरिएको छ ।

हेरौ भिडियो