अपिलको निर्देशनमा बनेको तिमी राम्री गितको भिडियो सार्बजनिक (भिडियो सहित)_

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – बैशाख – २९
राधिका गोले र सुनिल कटुवालको अवाज रहेको ‘तिमी राम्री हौ कि जुन राम्रो छ’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । आधादर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक अपिल डी घिमिरेले उक्त भिडियो लाइ निर्देशन गरेका हुन् । उक्त म्युजिक भिडियोमा नायीका जान्वी बोहरा र मोडेल सञ्जिव कटुवालको अभिनय लाइ हेर्न सकिने छ ।

13199028_1141360099253943_1300382349_o

धुलिखेलका विभिन्न रमणीय दृश्यमा खिचिएको उक्त गीतमा महेश ज्ञावालीको शब्द अनि संगीतमा रहेको छ  । यसै गरि  म्युजिक भिडियो लाई एक्सल इन्टरटेनमेन्टले बजारमा ल्याएको छ ।

हेरौ यो भिडियो