युवा पुस्ता माझ परिचुत हुदै गायक भिम थापा मगर

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – बैशाख – २८

13181183_1285970774766380_986306079_n

पछिलो समय युवा पुस्ता माझमा गायन क्षेत्रमा सक्रिय बन्दै आएका भोजपुरका प्रतिभाशालि गायक भिम थापा मगर नयाँ गीतको साथ फेरि पनि एक पटक दर्सक र स्रोता माझ प्रस्तुत भएका छन । “बरु म मर्न सक्छु ” भन्ने गित बाट छोटो समयमै चर्चा बटुल्न सफल गीतमा शब्द/संगीत दिपक शर्माको रहेको छ यो गीतको म्युजिक भिडियो पनि बजारमा सार्बजनिक भएको छ । यसपछि छिट्टै नै हरेक जन्म जन्म बोलको पप आधुनिक गीतको उत्कृष्ट भिडियो सहित आउदैछ्न ।

हेरौ भिडियो