संचारकर्मी प्रकाशको निर्देशनमा रुपाले पारसलाई घायल बनाईन ( भिडियो सहित )

By प्रकाश धिताल     

प्रकाश घिमिरे – काठमाण्डौ – बैशाख – २८

पछिल्लो समय गित संगीतका ब्यस्त अनि चर्चित गितकार तथा संगीतकार राज कुमार बगरको शब्द तथा संगीतमा अमृत भन्डारीको आवाजमा रहेको “बिर्सु भन्छु तिम्रो य नामक गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

prakash-dhital

भिडियोमा रुपा कडेल र पारस भट्टराईको अभिनय लाई देख्न सकिने छ । रुपाले थुप्रै भिडियोमा काम गरिसकेकी छिन भने पारसको भने यो डेब्यु म्युजिक भिडियो रहेको छ । भिडियो लाई ग्यानेन्द्र शर्माले खिचेका हुन भने टेकेन्द्र शाहको सम्पादन रहेको छ । यसै गरि संचारकर्मी  प्रकाश धिताल (प्रिया स्मृति) ले यो भिडियो लाई निर्देशन गरेका हुन भने भिडियो लाई सुपारी म्युजिकले बजार ब्यवस्थापन गरेको छ ।

हेरौ यो भिडियो