अब्बल देखिए रोल्पा रोगको अभिनयमा राम बाबु

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – बैशाख – २७  

13090530_1331246246891563_48674082_nदोलखाका राम बाबु आक्रोशको रंगिन दुनियाँमा प्रवेश गरेर दर्सकको मन जित्ने सपना हाल प्रदर्शनमा रहेको चलचित्र रोल्पा रोगले पुरा गरेको छ । चलचित्रमा हुकम नामले परिचीत राम बाबूको अभिनयको चौतर्फी चर्चा भएका छ । म्युजिक भिडियो ,नृत्य ,रङ्गमन्च गर्दै ठुलो पर्दा सम्म पुगेका आक्रोश एक सफल ब्यावसायी समेत हुन । आफू कलाकरितामा आउन धेरै नै मेहनत गरेका रामबाबु समय सापेक्ष जनमुखी अभिनयमा लागि रहने बताउँछन् ।

दिपक वलि द्वारा निर्देशित चलचित्रमा राम बाबुका अलावा शिशिर भण्डारी, कुलद्धिप अधिकारी, जनक घर्ती मगर, शुसिल पोखरेल, बिनु खड्का, कश्मिरा रसाईली आदिको अभिनय रहेको छ । नव कलाकार कुलद्धिप अधिकारीको अभिनयलाई पनि सबैले मन पराएका छन् ।