सांगीतिक क्षेत्रमा उदाउदै गायिका प्राश्ना पाण्डे

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति- काठमाण्डौ – बैशाख- २२ 

13101039_452839711579590_1368114400_nगाजलु आखा मेरा देखेर भुतुक्कै भन्ने गितको म्युजिक भिडियो बजारमा आए संगसंगै गायिका प्राश्ना पाण्डे बिस्तारै बाजारमा छाउदै आइरहेको छिन । बिशाल भण्डारीको निर्देशनमा बनेको भिडियोमा हरि हुमागाईको सिनेम्यट्रोग्राफी रहेको छ र भिडियोमा बिबेक र अनुको अभिनय रहेको छ । अनि गायिका पाण्डे पनि भिडियोमा देखिएकी छिन । यस गीतको म्युजिक भिडियो लाई मा पनि रखिएको छ र गितले विभिन्न संचार माध्यम मार्फत पनि चर्चा बटुलिसकेको छ । यहि संगसंगै गायिका पाण्डे विभिन्न कार्यकममा पनि आज भोलि निकै नै व्यस्त हुदै आइरहेकी छिन ।

प्राश्नाको डेब्यु एल्बम “तिमि र मा मा फरक फरक शैलीमा ५ ओटा गितहरु समाबेश भएका छन् । यो एल्बमका गितहरु हरूमा फरक किसिमको मज्जा लिन सकिन्छ भनेर गायिका पाण्डे बताउछिन । एल्बममा राम सिटौलाको संगीत रहेको छ भने एल्बममा गायक प्रमोद खरेलले पनि गायिका पाण्डे लाई साथ् दिएका छन् । लेखनमा पनि रुचि भएकी प्राश्नाको पनि एल्बममा समाबेश गीतमा पनि आफ्नो शब्द रहेको लाई बताएकी छिन ।

हेरौ उनको नया म्युजिक भिडियो