शिबको “तिम्रो संसारको” म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति-काठमाण्डौ – बैशाख ०८

शिब परियारको आवाजमा रहेको नया आधुनिक गित तिम्रो संसारको म्युजिक भिडियो सार्बजनिक भएको छ । न्यु वोर्ल्ड नामक एल्बममा समाबेश एस गितलाई डा आर्जित शाहाले लेखेका हुन् भने सन्तोष श्रेष्ठको संगीत रहेको छ । प्रेमिकाले आफ्नो स्वार्थ हरे पछि विक्षिप्त प्रेमीको मर्ममा समाबेश भएको छ ।

sa

गीतमा अहिलेका चर्चित मोडेल सनम कठायत अनि बर्षा राउतको अभिनयलाई भिडियोमा हेर्न सकिने छ । भिडियोलाई हरि हुमागाईले छायांकन गरेक्का छन् भने निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई बिधान कार्कीले निर्देशन गरेका हुन् ।

हेरौ भिडियो