कृस्टिनाको यादले सनम लाई पिडा (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति- काठमाण्डौ- बैशाख-०१

hhhपछिलो समय गित संगीतका लागि दङगाली उदायमान प्रतिभा जनक बिबस न्यौपानेले आफ्नै शब्द संगीत र आवजमा रहेको तिम्रै यादमा रोए बोलको गीतको म्युजिक भिडियो लाई नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरेका छन । पछिलो समय नेपालि म्युजिक भिडियोका व्यस्त मोडेल सनम कठायत अनि कृस्टिना थापाको दमदार अभिनय रहेको छ । यो जोडीका थुप्रै भिडियो पछिल्लो समयमा रिलिजको तयारीमा रहेका छन । र यस भिडियो लाई उत्सव दाहालले छायांकन गर्नु भएको हो भने सम्पादन टेकेन्द्र शाहले गर्नु भएको भिडियोलाई बिकाश न्यौपानेले निर्देशन गर्नु भएको हो । प्रवासमा रहेर नेपाली सांगीतिक क्षेत्रमा समर्पित बिबसको परिकल्पनामा उक्त भिडियो तयार भएको हो ।

हेरौ भिडियो