नेपाली सेना द्वारा श्रमदान

By प्रकाश धिताल     

कैलाली सम्बाददाता
प्रकाश प्रिया स्मृति-काठमाण्डौ -चैत्र -२६ 

downloadकैलालीको लम्की चुहा नगरपालीका ४ तिलकपुर स्थीत जनप्रभात निम्न माध्यमीक बिधालयको घेरावार प्रखाल निर्माण कार्यमा नेपाली सेना जुटेको छ । जिल्ला बिकास समीति कैलालीले ५ लाख रुपैया ७१÷७२ को बजेटमा बिनीयोजित गरेपछी बिधालयको १७० मिटर मध्य ११० मिटरलाई मात्रै बजेट बिनीयोजित भएकाले नेपाली सेनाले मीस्त्री मिस्त्री र लेवरको रुपमा भैरव गण गोरङ्घेको सअ सेनानी बिदुर राज गीरि कमाण्डको ४२ सदस्यीय टोलीले १ हप्ता बिधालयमा डेरा गरी आफ्नै माना खायर करीब १ लाख ५० हजार बराबरको श्रमदान र्गने भयको छ । सेनाले सो रकम बराबरको श्रमदान गरेपनि नीर्माण कार्य सम्मपन्न हुनेछ । करीब ६ सय बिधार्थी अध्यनरत सो बिधालयमा ३ प्राबि राहात दरबन्दी कोटा र ३ बालबिकास केन्द्रका गरी ६ जनाको तलब मात्र जिल्ला शिक्षा कार्यलयले दिदै आयको छ । बाकि १० जना शिक्षकको आन्तरीक श्रोत बाट बिधालयले नै तलब खुवाउने गरेको प्रधानाध्यापक रण बाहदुर भण्डारीले बताउनु भयो ।