चर्चित मोडेल सनमको बिहे पछि बर्षा संग ब्रेकअप (फोटो फिचर)

By प्रकाश धिताल     

12596331_1250637004966424_87884356_n
प्रकाश प्रिया स्मृति-काठमाण्डौ 
पछिल्लो समय नेपाली गित संगीतका म्युजिक भिडियोका लागि ब्यस्त अनि चर्चित मोडेल सनम कठायतको बिहे भैसके पछि ब्रेकअप भएको छ । उनको बिहे बर्षा सिवाकोटी संग भएको थियो बिहे पछि दुबैको ब्रेकअप भएको हो । बिहे र ब्रेकअप वास्तविक जीवनमा नभई उनको आउदै गरेको नया म्युजिक भिडियो सत्यराज आचार्यको आवाजमा रहेको फुलको जस्तो बोलको गितमा भएको छ । उक्त गितमा शब्द शान्ता अधिकारी आचार्यको रहेको छ भने संगीत रमेश खड्काको रहेको छ । म्युजिक भिडियो लाई राम केसीले खिचेका छन् भने टेकेन्द्र शाहको सम्पादन संगै अनन्त तिमल्सिनाको निर्देशन रहेको छ । आउदै गरेको उक्त म्युजिक भिडियोलाइ अबको केहि दिन पछि मात्रै हेर्न सकिने छ ।
सोहि आउदै गरेको म्युजिक भिडियोका अन्य केहि फोटोहरु 
12910588_1250637248299733_1354446765_n
12895549_1250637688299689_1234751718_n
12674491_1250637628299695_1039526376_n
12380132_1250637674966357_1303890428_n