केदार द्वारा निर्देशित आर्को नया गित “म संगैको” भिडियो सार्बजनिक

By प्रकाश धिताल     

11940681_744412528993335_1321293368_nनेपाली गित संगीतको क्षेत्रमा लामो समय देखी गित गाउदै आएका गाएक मोहन मगरको आवाजमा रहेको र मोहनकै शब्द , संगीतमा रहेको “”म संगैको” गितको म्युजिक भिडियो  बजारमा आएको छ ।

एम.आर.कृयसन द्वारा बजारमा आएको उक्त गितको म्युजिक भिडियो तयार भएको छ ।

म्युजिक भिडियो लाइ ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।  त्यस्तै म्युजिक भिडियो लाई रबिन्द्र खड्काले एडिट गरेका हुन् भने केदार धितालले निर्देशन गरेका छन अनि रोशन बान्तवाले  एरेन्ज गरेका छन् ।  केहि दिन अघि  रिलिजमा आएको भिडियोमा जीवन र रेबिकाको दमदार अभिनय लाइ देख्न सकिने छ भने यो गीतलाई सिल्भर साईन इण्टर्टेन्मेण्टले पोस्ट प्रोडक्सन गरेको छ ।

हेर्नुस यो भिडियो