मोडलिङ्घमा जम्दै बिर बाहदुर

By प्रकाश धिताल     

12476369_907150552717296_2005864663_n 12596740_578219495665946_1597284007_o
चैत्र ३,बौनिया कैलाली- सुदुरपश्चिम बिकास क्षेत्र अन्तर्गतको कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमाअवस्थित दोदोधरा गावीस  वडा नं. ९ घर रहेको छ बिर बाहदुर चौधरी पछिल्ला दिनहरुमा नेपाली मुलधारका गितहरुका साथै उनको आफ्नो मातृभाषा थारु भाषको गितहरुमा मोडेलिङ्ग गर्नमा व्यस्त हुन थालेका छन्. । उनै बिरबाहदुर चौधरीले पछिल्लो पल्ट अभिनय गरेको थारु भाषको गित मोर चम्फा फुलवार को भिडीयो वजारमा आएको छ । थारु भाषका माहालोक गायकको उपाधी बोकेका मनिराम चौधरी र बिन्दु चौधरी को स्वर रहेको गितको निर्देसन सुदुरपश्चिमा निर्देशन क्षेत्रमा ख्याति  कमाएका सुधराम दहित र फिरोज राजवंसी को निर्दसकिय कला पाउन सक्छौ । बिबर चौधरीको छायाङ्कन रहेको भिडीयोमा बिरबाहदुर लाई संचारकर्मी हरि चौधरी,सुनीता,फिरोज,भिमा,रीमा लगायतका कलाकारहरुको अभीनय रहेको छ । बिरबाहदुर को अभीनय यात्राले निरन्तरता पाओस र आगामी दिनमा उनले अज धेरै सफलताको सिखर चुमुन हाम्रो सुभकामना  ।