त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डाक्टर माधवप्रसाद शर्माको निधन

By प्रकाश धिताल     

२३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डाक्टर माधवप्रसाद शर्माको आइतबार बिहान निधन भएको छ ।

madhav sarmaनिमोनियाले सताएपछि शर्मालाई एक सातादेखि काठमाडौंको सिनामंगल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा शर्माको आइतबार बिहान ३ बजे निधन भएको खगेन्द्र नेपालले जानकारी दिए ।

प्राडा शर्माको आइतबार विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपालले बताए ।

 

अनलाइनखबरबाट