लालमाेन बनाउने तरिका

By प्रकाश धिताल     

gulab-jamun-hd-wallpaper-4आवश्यक सामाग्री:
खुवा, घ्यू , चिनी र मैदा
बनाउने तरीका:
सबभन्दा पहिले डेढ लिटर पानीमा ३ किलो चिनी हाली मज्जाले पकाउनु होस् । त्यसपछि फराकिलो भाँडोमा १ किलो खुवामा ३०० – ४०० ग्राम मैदा मिसाउनुहोस । स्वादको लागि ल्वाङ, सुकुमेल, दाल्चीनी, जाइफल जे मनपर्छ त्यो तपाई पनि हाल्नुसक्नु हुनेछ ।

त्यसपछि पानी नहाली खुवा मैदालाई राम्ररी मिच्नुहोस् वा माड्नुहोस् अनि त्यसलाई डल्ला बनाउनु होस् त्यसपछि करार्ईमा घिउ तताउनुहोस। पग्लीसकेपछि आगोको आँच विस्तारै कर्राईमा हाली सानो आँचमा पकाउनु होस् रातो भएपछि पहिले नै पकाई राखेको चासमा हालेर विस्तारै चलाउनुहोस्।

अब लालमोन तयार भयो तपाई स्वादले खानसक्नुहुने छ।