सहिद परीवार लाई सम्मान कार्यक्रम सम्मपन्न

By प्रकाश धिताल     

सहित सप्ताहा २०७२ अन्तर्गत हिजो कैलालीको दोदोधरा ७ सडकपुर बौनियामा आज संयुक्त माओवादि पार्टिको आयोजनामा सहिद परीवार लाई सम्मान कार्यक्रम सम्मपन्न भएको छ । संयुत्त माओवादि दोदोधरा अध्यक्ष्य राम बाहदुर साउदको सभापतित्व भएको कार्यक्रम मा प्रमुख अथिती पूर्व सभासद भगत बडुवाल  रहनु्भएको थियो । पूर्ब माओवादि लडाकु हरि सीह साउदको स्वागत मन्तवय संगै सुरु भएको कार्यक्रममा नेपाली कांग्रेस दोदोधरा गाउ कमिटी सभापति गणेस शाहि,जनर्मोचा नेपाल दोदोधरा अध्यक्ष्य  रुपा आलेमगर लगायताकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा दोदोधरा र कोटातुल्सीपुर गावीस अन्तर्गतका सहिद परीवारहरुलाई सम्मान गरीएको थियो । कार्यक्रम को संचालन रुपक सुनारले गरेका थिए ।